युयुधानः (पुंलिङ्ग)
अर्थ− १. इन्द्र,२. क्षत्रिय,३. योद्धा,४. सात्यकि नामका एक यदुवंशी क्षत्रिय, जसले पाण्डवतर्फबाट महाभारतकालमा लडाइँ गरेका थिए ।