संस्कृत-शब्दकोशः

यूथनाथ यूथपति

यूथप

यूथपः (पुंलिङ्ग)


व्युत्पत्ति− यूथान् पाति इति

अर्थ−
१. सेनाको अध्यक्ष,
२. कुनै दलको अगुवा,
३. जङ्गली हात्तीहरूको अगुवा हात्ती ।



Correction: