संस्कृत-शब्दकोशः

योगमाता योगमुद्रा

योगमाया

योगमाया (स्त्रीलिङ्ग)


प्रयोग− "नाहं प्रकाशः सर्वस्य योगमायासमावृतः । मूढोऽहं नाभिजानाति लोको मामजमव्ययम् ॥"
उल्लेख− गीता० ७-२५

अर्थ−
१. योगको अलौकिक शक्ति,
२. ईश्वरको सृष्टि गर्ने शक्ति,
३. सबकी अधिष्ठात्री महामाया भगवती, जसको मायाले सबै मोहमा पर्ने र जसको कृपाले सबै ज्ञानी हुने गर्छन् ।



Correction: