संस्कृत-शब्दकोशः

योगारूढ योगित

योगासन

योगासनम् (नपुंसकलिङ्ग)


व्युत्पत्ति− योगसाधनमासनम्
प्रयोग− "इत्युक्त्वा सर्व एवास्थुः बद्ध्वा योगासनानि ते"
उल्लेख− भट्टि० ७-७७
विस्तार− "ध्यानयोगासने ब्रह्मासनम्" - अम०

अर्थ−
दुवै पैतला दुवै घुँडाको माथि हुने गरी राखेर दुवै हात उत्तानो पारी काखमा राखी आँखाले नाकको टुप्पो हेरी, पूरक प्राणायाम गर्दा योगसाधन गर्ने योगीहरूको योगासन हुन्छ ।

“उत्तानौ चरणौ कृत्वा संस्थाप्य जानुनोपरि ।। आसनोपरि संस्थाप्य उत्तानं करयुग्मकम् ।। पूरकैर्वायुमाकृष्य नासाग्रमवलोकयेत् ।। योगासनं भवेदेतद् योगिनां योगसाधने ।।” (घेरण्डसंहिता) ।



Correction: