संस्कृत-शब्दकोशः

योगी योगीश्वर

योगीश

योगीशः (पुंलिङ्ग)


व्युत्पत्ति− योगिनामीशः

अर्थ−
१. शिव,
२. याज्ञवल्क्य ऋषिको पदवी,
३. देवताविशेष,
४. इन्द्रजाल जान्ने मानिस,
५. योगीहरूमध्ये श्रेष्ठ योगी,
६. योगद्वारा अलौकिक शक्ति पाएको व्यक्ति ।



Correction: