योगीश्वरः (पुंलिङ्ग)
अर्थ− १. शिव,२. याज्ञवल्क्य ऋषिको पदवी,३. देवताविशेष,४. इन्द्रजाल जान्ने मानिस,५. योगीहरूमध्ये श्रेष्ठ योगी,६. योगद्वारा अलौकिक शक्ति पाएको व्यक्ति ।