योजनगन्धा (स्त्रीलिङ्ग)
अर्थ− १. द्वैपायन व्यासकी आमा/ मत्स्यगन्धा वा सत्यवती,२. एक योजनसम्म बास्ना आउने फूलविशेष,३. कस्तूरी ।