संस्कृत-शब्दकोशः

योजक योजनगन्धा

योजन

योजनम् (नपुंसकलिङ्ग)


निष्पत्ति− युजिर् (योगे) - भावे "ल्युट्" (३-३-११५)

अर्थ−
१. जोड / जोड्ने क्रिया / जोड्नु,
२. प्रयोग,
३. तयारी,
४. परमात्मा,
५. धनसम्पत्ति आदि आफ्नो अधिकारमा लिनु,
६. लम्बाइ नाप्ने प्राचीन नापविशेष, जुन चार कोश बराबरको मानिन्छ,
७. उत्तेजित गर्ने वा भड्काउने क्रिया,
८. मनलाई एकाग्र पार्ने क्रिया ।



Correction: