योजना (स्त्रीलिङ्ग)
अर्थ− १. कुनै काम वा उद्देश्य सिद्ध गर्ने उपाय, साधन, व्यवस्था आदिको अठोट गरिएको रेखा,२. कुनै ठुलो काम गर्ने विचार वा सिलसिला,३. प्रयोग,४. जोड्ने क्रिया/मिलान,५. घटना,६. स्थिति,७. व्याकरणसिद्ध अन्वय ।