योजनीय (विशेषण)
अर्थ− १. योजना गर्न योग्य,२. जोड्न वा मिलान गर्न योग्य,३. योगको प्रयोग गर्न वा काममा ल्याउन योग्य ।