संस्कृत-शब्दकोशः

योजनीय योज्य

योजित

योजित (विशेषण)


निष्पत्ति− युजिर् (योगे) + णिच् - "क्तः" (३-२-१०२)
प्रयोग− "योजितोऽथ यदुवंशकेतुना ख्यातकीर्तिरमृतापहारतः"
उल्लेख− याद० १७-४५

अर्थ−
१. योजना गरिएको,
२. जोडिएको,
३. नियमबद्ध गरिएको,
४. बनाइएको ।



Correction: