संस्कृत-शब्दकोशः

योनल योनिकन्द

योनि

योनिः (स्त्रीलिङ्ग)


अर्थ−
१. स्त्री जातिको योनिद्वारदेखि पाठेघरको मुखसम्म फैलिएको नली, जुन पिसाबको थैली र मलद्वारको नलीको बीचमा रहन्छ, यो सात अङ्गुल लामो हुन्छ,
२. प्राणीहरूको जाति वा जुनीको सङ्ख्या, पुराणअनुसार चौरासी लाख मानिएको छ,
३. अन्तःकरण,
४. कुनै पनि वस्तु निस्कने ठाउँ वा खानी,
५. पानी,
६. शरीर,
७. कुश द्वीपको एक नदी,
८. घर,
९. वंश/कुल ।



Correction: