संस्कृत-शब्दकोशः

योनिमुक्त योनिमुद्राबन्ध

योनिमुद्रा

योनिमुद्रा (स्त्रीलिङ्ग)


अर्थ−
बायाँ चोरी औँलाले दायाँ साहिँली र दायाँ चोरीले बायाँ साहिँली औँला बाँधेर दुवै माझी ठाडो पारी दुवै कान्छी औँला आपसमा अगाडिपट्टि जोडेर त्यसमा दुवै औँठो लगाउँदा बन्न जाने हस्तक्रियाको योनिमुद्रा ।

“मिथः कनिष्ठिके बद्ध्वा तर्जनीभ्यामनामिके ।। अनामिकोर्ध्वसंश्लिष्टे दीर्घमध्यमयोरधः ।। अङ्गुष्ठाग्रद्वयं न्यस्येद्योनिमुद्रेयमीरिता ।।” (मुद्राप्रकाश) ।



Correction: