योनिमुद्राबन्धः (पुंलिङ्ग)
अर्थ− बायाँ कुर्कुच्चाले गुदद्वार र दाहिने कुर्कुच्चाले अण्डकोश मुनि थिचेर बस्दा हुने एक आसन ।
“सव्यपल्लिं गुदे स्थाप्य दक्षिणं च ध्वजोपरि ।। योनिमुद्राबन्ध एष भवेदासनमुत्तमम् ।।”