संस्कृत-शब्दकोशः

यौगिक यौगिकशब्द

यौगिकमूलयौगिक

यौगिकमूलयौगिकः (पुंलिङ्ग)


अर्थ−
यौगिक शब्दका तीन भेदमध्येएक, जहाँ दुई शुद्ध यौगिक शब्दको समास भएर अर्थबोध हुन्छ, त्यहाँ यौगिक मूल यौगिक हुन्छ । जस्तै - स्फुरत् कान्ति । यहाँ स्फुर धातुबाट शत् प्रत्यय भएर स्फुरत् र कमु धातुबाट क्तिन् प्रत्यय भएर कान्ति भयो । दुवै शुद्ध यौगिकको समास भएर स्फुरत्कान्ति झल्मलाउँदो कान्ति भन्ने अर्थ बुझिँदा यौगिक मूल यौगिक भयो ।



Correction: