रक्तक (विशेषण)
अर्थ− १. रातो,२. प्रेम गर्ने,३. रगत निकाल्ने/ खुनी,४. खुसी पार्ने ।
रक्तकः (पुंलिङ्ग)
अर्थ− १. रातो लुगा,२. रातो कपडा,३. रातो घोडो,४. रातो सहिजन,५. दोपहरे फूल,६. विनोदी/ हँसी मजाक गर्ने ।