संस्कृत-शब्दकोशः

रक्तपिण्डालु रक्तपित्ती

रक्तपित्त

रक्तपित्तम् (नपुंसकलिङ्ग)


अर्थ−
मुख, आँखा, नाक, कान, गुदद्वार वा मूत्रेन्द्रिय बाट रगत बग्ने एक रोग । यो धेरै धपडी वा मैथुन गर्नाले, दुःख, चिन्ता वा ज्यादै परिश्रम गर्दा, खुर्सानी, अमिलो, जुवाखार आदि धेरै खानाले वा धेरै आगो ताप्नाले हुने गर्छ । (शार्ङ्गधरसंहिता) ।



Correction: