रक्षः (पुंलिङ्ग)
अर्थ− ‘(रक्षस्)’ १. रक्षा,२. रक्षा गर्ने पुरुष,३. लाश,४. छप्पय छन्दको साठीऔं भेद, जसमा ११ गुरु र १३० लघु मात्राहरू हुन्छन् ।
हेरौँ- रक्ष् धातु