रघुवंशः (पुंलिङ्ग)
अर्थ− १. रघुराजाको वंश,२. रघुवंशीय राजाहरूको कथावस्तु लिएर महाकवि कालिदासले रचेको संस्कृत भाषाको महाकाव्य ।