रङ्गः (पुंलिङ्ग)
अर्थ−
१. राँग/ राङ,
२. रङ्ग,
३. नाचगान,
४. नाच देखाइने ठाउँ/ रङ्गशाला,
५. लडाइँको मैदान,
६. खयरको रूख,
७. पदार्थको त्यस्तो गुण, जसको ज्ञान खाली आँखाबाट मात्र हुन्छ,
८. सभाको सदस्य,
९. खेल/तमासा,
१०. स्वाग,
११. सौन्दर्य,
१२. शरीर वा मुखको रङ्ग,
१३. तन्नेरी अवस्था/ जवानी,
१४. प्रभाव,
१५. धाक/रोब,
१६. आनन्द /मजा,
१७. लडाइँ,
१८. हालत /दशा,
१९. कृपा /दया,
२०, प्रेम,
२१. ढङ्ग / चाल,
२२. भाँती/ प्रकार ।
रङ्गम् (नपुंसकलिङ्ग)
अर्थ−
राँग/राङ ।