रङ्गभूमिः (स्त्रीलिङ्ग)
अर्थ− १. खेल, तमासा, उत्सव आदि गरिने ठाउँ,२. नाट्यशाला,३. भोग विलास गर्ने ठाउँ,४. कुस्ती लड्ने अखाडा । ५. लडाइँको मैदान ।