रचनात्मक (विशेषण)
अर्थ− १. कुनै किसिमको रचना वा निर्माणसँग सम्बन्ध राख्ने र सहायक बन्ने,२. कुनै देश वा समाजको उन्नति र सम्पन्नतामा सहायक हुने ।