संस्कृत-शब्दकोशः

रचन रचनात्मक

रचना

रचना (स्त्रीलिङ्ग)


निष्पत्ति− रच (प्रतियत्ने) + णिच् - "युच्" (३-३-१०७)
प्रयोग− "सन्मङ्गलोपचाराणां सैवादिरचनाभवत्"
उल्लेख− रघु० १०-७७

अर्थ−
१. कुनै चिज बनाउने क्रिया वा भाव,
२. बनाउने ढङ्ग वा सिपालुपन,
३. बनाइएको वस्तु,
४. फूलको माला वा गुच्छा आदि बनाउनु,
५. कपाल कोर्नु,
६. सजाउनु,
७. मानसिक कल्पना,
८. व्यूह बनाउनु ।



Correction: