रजकी
रजतकूट
रजत
रजतम् (नपुंसकलिङ्ग)
निष्पत्ति− रञ्ज (रागे) - "अतच्" (उ० ३-१११)
व्युत्पत्ति− रज्यतेऽनेन
प्रयोग− "सम्मूर्च्छतां रजतभित्तिमयूखजालैः"
उल्लेख− किरा० ५-४१
अर्थ−
१. चाँदी,
२. हात्तीको दाँत,
३. मोतीको हार,
४. रगत,
५. सुन,
६. नक्षत्र ।
रजत (विशेषण)
अर्थ−
१. चाँदीको वा चाँदी जस्तो,
२. सेतो ।