रञ्जनम् (नपुंसकलिङ्ग)
अर्थ−
१. रङ्गाउनु,
२. रङ्ग,
३. पित्त,
४. रक्तचन्दन,
५. रङ्ग बनाइने वस्तु,
६. मुज (घाँस),
७. सुन,
८. जाइफल,
९. सिन्दूरे रूख,
१०, गानविद्याका दश गुणहरूमध्ये एक, जसमा वेणु, वीणा र पुरुषको स्वर एकसाथ मिलेर अभिन्न ध्वनि निस्कन्छ,
११. हिङ्गुल ।