रञ्जनद्रुम
रञ्जनीपुष्प
रञ्जनी
रञ्जनी (स्त्रीलिङ्ग)
निष्पत्ति− रञ्ज (रागे) - कर० "ल्युट्" (३-३-११५)
व्युत्पत्ति− रज्यते अनया
विस्तार− "रञ्जनी श्रीफली तुत्था द्रोणी दोला च नीलिनी" - अम०
अर्थ−
१. नीरको बोट,
२. पानरी ३. हलेदो,
४. मजिठो,
५. चप्रा लाहा,
६. सङ्गीतमा ऋषभ स्वरको तीन श्रुतिहरूमध्ये दोस्रो ।