रथोद्धता (स्त्रीलिङ्ग)
अर्थ− एघार अक्षरको एक वर्णवृत्त, जसको प्रत्येक चरणमा क्रमैले रगण, नगण, रगण, तथा एक लघु, एक गुरु हुन्छन् ।