रमणगमना (स्त्रीलिङ्ग)
अर्थ− साहित्यमा त्यस्ती नायिका, जो सङ्केत गरेको ठाउँमा नायक आए होलान् तर म त्यहाँ पुग्न सकिन भने विचार गर्दै दुःखित हुन्छे ।