रमणकम् (नपुंसकलिङ्ग)
अर्थ− श्वेतगिरिको दक्षिण, निषधको उत्तरमा पर्ने एक वर्ष (भूखण्ड), वीतिहोत्र राजाको छोराका नाम ।
“दक्षिणेन तु श्वेतस्य निषधस्योत्तरेण तु ।। वर्षं रमणकं नाम ।।” (महाभारत, भीष्मपर्व) ।