संस्कृत-शब्दकोशः

रवक रवथ

रवण

रवणः (पुंलिङ्ग)


निष्पत्ति− रु (शब्दे) - "युच्" (३-२-१४८)
व्युत्पत्ति− रौति
प्रयोग− "अर्धोज्झितोद्गारविझर्झरस्वरः स्वनाम निन्ये रवणः स्फुटार्थताम्"
उल्लेख− माघ० १२-९

अर्थ−
१. उँट,
२. कोइली,
३. विदूषक,
४. शब्द / आवाज ।


रवण (विशेषण)


अर्थ−
१. चिच्याउने,
२ आवाज गर्ने,
३ गर्जने,
४. तातेको,
५. चञ्चल /अस्थिर ।


रवणम् (नपुंसकलिङ्ग)


अर्थ−
काँसो धातु ।



Correction: