संस्कृत-शब्दकोशः

रविकुल रविज

रविचक्र

रविचक्रम् (नपुंसकलिङ्ग)


अर्थ−
१. सूर्यका वरिपरिको रातो घेरा,
२. सूर्यका रथको पाङ्ग्रो,
३. ‘फलित ज्योतिष’को त्यस्तो चक्र, जसद्वारा बालकको शुभाशुभ कुरा जानिन्छ ।



Correction: