संस्कृत-शब्दकोशः

रसायनश्रेष्ठ रसाल

रसायनी

रसायनी (स्त्रीलिङ्ग)


अर्थ−
१. गुर्जो,
२. ऐँसेलु,
३. कवै/कुर्साने,
४. रातो दूधे मुसे झार,
५ गाने गुर्जो,
६. शङ्खपुष्पी,
७. सेतो निसोथ,
८. काउछो,
९. मजिठो,
१०. बुढो अवस्था हुन नदिने वा बूढालाई तन्नेरी गराउने ओखती ।



Correction: