संस्कृत-शब्दकोशः

रसायनी रसालय

रसाल

रसालः (पुंलिङ्ग)


निष्पत्ति− अल (भूषणादौ) - "अण्" (३-२-१)
व्युत्पत्ति− रसमलति
प्रयोग− "रसालवन्या मधुपानुविद्धं सौभाग्यमप्राप्तवसन्तयेव"
उल्लेख− नैष० ३-४६

अर्थ−
१. आँप,
२. उखु,
३. गहुँ,
४. कटहर,
५. बोल/ हिराबोल,
६.चुल्ठे अमिलो,
७. शिलारस/ शील ।


रसाल (विशेषण)


अर्थ−
१. रसिलो,
२. गुलियो,
३. राम्रो,
४. स्वादिष्ठ,
५. शुद्ध,
६. रसिक ।


रसालम् (नपुंसकलिङ्ग)


अर्थ−
लोहबान् ।



Correction: