रसालः (पुंलिङ्ग)
अर्थ− १. आँप,२. उखु,३. गहुँ,४. कटहर,५. बोल/ हिराबोल,६.चुल्ठे अमिलो,७. शिलारस/ शील ।
रसाल (विशेषण)
अर्थ− १. रसिलो,२. गुलियो,३. राम्रो,४. स्वादिष्ठ,५. शुद्ध,६. रसिक ।
रसालम् (नपुंसकलिङ्ग)
अर्थ− लोहबान् ।