रसिकः (पुंलिङ्ग)
अर्थ−
१. हात्ती,
२. घोडा,
३. सारस चरो,
४. प्रेमी पुरुष,
५. खेलबाड वा कुराकानी गाना-बजानामा आनन्द मान्ने मान्छे,
६. काव्यको मर्म बुझ्ने,
७. छन्दोविशेष ।
रसिक (विशेषण)
अर्थ−
१. मिठो स्वादको/स्वादिष्ट,
२. राम्रो,
३. गुणको कदर गर्ने,
४. रसिलो ।