रागितरु
रागी
रागिन्
रागिन् (विशेषण)
निष्पत्ति− "इनिः" (५-२-११५)
व्युत्पत्ति− रागोऽनुरागोऽस्यास्ति
प्रयोग− "अनिमिषमविरामा रागिणां सर्वरात्रं नवनिधुवनलीलाः कौतुकेनातिवीक्ष्य"
उल्लेख− माघ० ११-१८
अर्थ−
१. रङ्गीन,
२. रातो रङ्गको,
३. भावपूर्ण,
४. प्रेम गर्ने,
५. विषय वासनामा फँसेको ।