संस्कृत-शब्दकोशः

राजि राजिकाचित्र

राजिका

राजिका (स्त्रीलिङ्ग)


निष्पत्ति− राजि - स्वार्थे "कः"

अर्थ−
१. पङ्क्ति / लहर,
२. रेखा / धर्को,
३. रायो ४. सर्स्युँ,
५. खेत,
६. छ मरीच बराबरको तौल,
७. संस्कार दीपकअनुसार तीन लिक्षा बराबरको तौल,
८. महुवा,
९.खस्रेटो (रूख),
१०. क्षुद्र रोगविशेष ।



Correction: