राजीवः (पुंलिङ्ग)
अर्थ− १. सारस,२. हात्ती,३. आङमा धर्सा-धर्सा जस्तो रेखा हुने मृगविशेष ।
“राजीवस्तु मृगो ज्ञेयो राजिभिः परितो वृतः” (अधिनवनिघण्टु) ।
राजीव (विशेषण)
अर्थ− धर्सा धर्सा जस्तो रेखा भएको ।
राजीवम् (नपुंसकलिङ्ग)
अर्थ− नीलकमल ।