रात्र्यन्धः (पुंलिङ्ग)
अर्थ− १. रातमा आँखा नदेख्ने प्राणी,२. रतन्धो रोग भएको प्राणी ।
रात्र्यन्ध (विशेषण)
अर्थ− रातमा आँखा नदेख्ने ।