संस्कृत-शब्दकोशः

रात्र्यन्धता राध

राद्ध

राद्ध (विशेषण)


निष्पत्ति− राध (संसिद्धौ) - कर्त० "क्तः" (३-४-७२)

अर्थ−
१. पकाइएको,
२. पुरा गरिएको,
३. ठीक गरिएको,
४. तयार पारिएको,
५. पाइएको,
६. सुखी,
७. जादुगरी/ विद्यामा निपुण ।



Correction: