रामगीता (स्त्रीलिङ्ग)
अर्थ− १. एक मात्रिक छन्द, जसका प्रत्येक चरणमा ३६ मात्राहरू हुन्छन्,२. अध्यात्म रामायणको उत्तर काण्डमा महादेवले पार्वतीलाई सुनाएको गीता ।