संस्कृत-शब्दकोशः

रामगङ्गा रामगीता

रामगिरि

रामगिरिः (पुंलिङ्ग)


अर्थ−
नागपुर नजिकको एक पहाड, जसको आधुनिक नाम रामटेक हो । यसको वर्णन कालिदासले मेघदूतमा गरेका छन् । ‘स्निग्धच्छायातरुषु वसतिं रामगिर्याश्रमेषु’ (मेघदूत) ।



Correction: