रामजननी
रामठी
रामठ
रामठम् (नपुंसकलिङ्ग)
निष्पत्ति− रमु (क्रीडायाम्) - "अठः" वृद्धिश्च (उ० १-१०१)
व्युत्पत्ति− रमन्तेऽनेन
विस्तार− "बाह्लीकं हिङ्गु रामठम्" - अम०
अर्थ−
हिङ ।
रामठः (पुंलिङ्ग)
अर्थ−
१. हिङ,
२. ओखर,
३. मैनफल,
४. अपामार्ग,
५. बृहत्संहिताअनुसार पश्चिमको एक देश वा त्यहाँका बासिन्दा ।