राष्ट्रम् (नपुंसकलिङ्ग)
अर्थ−
१. राज्य,
२. देश,
३. प्रजा । त्यस्ता मानिसको समुदाय, जुन एकै देशमा बस्छ वा एकै राज्यको शासनमा रहँदै एकताबद्ध हुन्छ । ‘त्रिप्रभृतिषु शाकटायनस्य’ पा.सू. ८ /४ /५० बाट वैकल्पिक रूपमा राष्ट्रम्/राष्ष्ट्रम् बन्छन् ।
राष्ट्रः (पुंलिङ्ग)
अर्थ−
‘पुरुरवा’को वंशज ‘काशी’को छोरा ।