राष्ट्रियः (पुंलिङ्ग)
अर्थ− १. राजा वा कुनै राज्यको शासक,२. राजाको सालो । ‘राजश्यालस्तु राष्ट्रियः’ (अमरकोश) ।
राष्ट्रिय (विशेषण)
अर्थ− १. राष्ट्रसम्बन्धी,२. राष्ट्रको,३. आफ्नो राष्ट्रको महत्ता र उन्नति आदिसँग सम्बन्ध भएको ।