संस्कृत-शब्दकोशः

राष्ट्रिका राष्ट्रियऋण

राष्ट्रिय

राष्ट्रियः (पुंलिङ्ग)


निष्पत्ति− "घः" (४-२-९३)
व्युत्पत्ति− राष्ट्रे जातः भवो वा
प्रयोग− "राष्ट्रियैः सह तद्राष्ट्रं क्षिप्रमेव विनश्यति"
उल्लेख− मनु० १०-६१

अर्थ−
१. राजा वा कुनै राज्यको शासक,
२. राजाको सालो । ‘राजश्यालस्तु राष्ट्रियः’ (अमरकोश) ।


राष्ट्रिय (विशेषण)


अर्थ−
१. राष्ट्रसम्बन्धी,
२. राष्ट्रको,
३. आफ्नो राष्ट्रको महत्ता र उन्नति आदिसँग सम्बन्ध भएको ।



Correction: