रासकम् (नपुंसकलिङ्ग)
अर्थ− हास्यरसप्रधान एकाङ्की नाटक । यसमा अभिनय गर्ने वा नटहरू पाँचवटा मात्र हुन्छन्, तर सूत्रधार हुँदैन ।