रासक्रीडा (स्त्रीलिङ्ग)
अर्थ− हात समातेर रिङ्दै मानिसहरू घेरिएर नाच्ने प्राचीनकालका गोप गोपिनीहरूको एक नाच ।