संस्कृत-शब्दकोशः

रुचा रुचिकर

रुचि

रुचिः (स्त्रीलिङ्ग)


निष्पत्ति− रुच (दीप्तावभिप्रेतौ च) - "इन्" (उ० ४-११९)

अर्थ−
१. गोरोचन,
२. कुनै चिज वा काम गर्न पाउने वा खाने मानसिक प्रवृत्ति/सौख,
३. प्रेम,
४. किरण,
५. शोभा,
६.खाने इच्छा,
७. स्वाद,
८.रूपरङ्ग,
९. भोक,
१०. कामशास्त्रअनुसार नायिकाले नायकको घुँडा वा काखमाथि बसेर अँगालो हालिने अङ्गालो,
११. अप्सराविशेष ।



Correction: