रुचिर (विशेषण)
अर्थ− १. चम्किलो,२. मीठो,३. भोक जगाउने,४. बल बढाउने ।
रुचिरम् (नपुंसकलिङ्ग)
अर्थ− १. मूला,२. केशर,३. ल्वाङ ।